२०८१ बैशाख १७, सोमबार    

लौरो अभियानद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार १२:०२ बजे

हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको छ ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दीपेन्द्रन्द ठकुरीले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुर–१ (ख) प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवार किशोर अर्याल र मकवानपुर–१ (क) प्रदेशसभातर्फ किशोर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।