२०८० चैत्र १५, बिहीबार    

लाहुरे टोलमा कांग्रेसको समिति गठन

२०७८ चैत्र ९, बुधबार १५:२२ बजे

नेपाली काँग्रेस हेटौंडा ६ नम्बर वडा अन्तर्गत लाहुरेटोल टोल समिति गठन भएको छ ।

मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला मकवानपुरका पुर्व कोषाध्यक्ष तथा जिल्ला प्रतिनिधि गोपिलाल विक प्रमुख आतिथ्यता तथा वडा सभापति रामहरि तिमल्सिना, निवर्तमान सभापति गोपाल प्रसाद दुलाल, वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोला, उपसभापतिद्वय ठाकुर प्रसाद चौलागाईं, केशव धिताल सचिवद्वय राजकुमार फुयाल कृष्ण प्रसाद दुलाल सहसचिव रामजी घिमिरे सल्लाहकार श्याम न्यौपाने , पुर्णभद्र चौलागाईं ,धुव्र अधिकारी विष्णु दहाल, सुभाष न्यौपाने लगायत त्यस टोलका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

मोहन भण्डारीको नेतृत्वमा टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रुकमणी सापकोटा, सचिवमा राज कुमार चौलागाईं, कोषाध्यक्षमा पुरुषोत्तम सुबेदी, सहसचिवमा ज्ञानेन्द्र बलामी रहेको छन् । सदस्यहरुमा भने अच्युत ओझा, विष्णु बास्तोला,डिल्ली महत, सुरज अधिकारी, सावित्री भट्ट, गौरी भट्ट, भवानी घिमिरे, बद्री दुलाल,कृष्ण कला भट्ट,गोबिन्द नगरकोटी, उर्मिला अर्याल भट्ट, लिला बलामी घनश्याम न्यौपाने, सुमन बलामी,दिपा बास्तोला रहेका छन् ।