२०८१ बैशाख २०, बिहीबार    

उत्कृष्ट खेलाडीमा एपीएफको दबदबा

२०८० माघ २७, शनिबार १९:०६ बजे

छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

प्रतियोगिताका एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ, डिफेन्डर कुलदीप कार्की र प्रशिक्षक सुमन श्रेष्ठ तथा एनआारटी मिडफिल्डर जय गुरुङ, फरवार्ड जोन ग्लोरी उत्कृष्ट फरवार्ड घोषित भए ।

उत्कृष्ट सवैले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे ।