२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा-८ मा कांग्रेस विजयी

२०७९ जेठ ६, शुक्रबार १२:२६ बजे

हेटौंडा-८ मा कांग्रेस विजयी भएको छ  ।

हेटौंडा उपमहानगरपालिका-८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापा विजयी भएका हुन्  ।उनले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पछी पार्दै जित हासिल गरेका हुन्  । थापाले २२१३ मत प्राप्त गरेका छन् भने कार्कीले १९६८ मत प्राप्त गरेका छन्  ।कांग्रेसका थापाले एकालेका कार्कीलाई २४५ मतान्तरले पराजित गरेका छन्  ।