२०८१ बैशाख ८, शनिबार    

वाग्मतीमा एमालेलाई अग्रता, गठबन्धनलाई धक्का

२०७९ बैशाख ३१, शनिबार १३:५६ बजे

मकवनपुरको पूर्वीक्षेत्रमा पर्ने वाग्मती गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ ।

प्रारम्भिक मतगणनाको क्रममा गठबन्धनलाई पछाडि पार्दै एमालेले अग्रता बनाएको हो । हालसम्म ३०० मत गणनाहुँदा एमालेले १२९ मत प्राप्त गरेको छ । माओवादीले प्रमुखमा १२० मत प्राप्त गरेको हो । उपाध्यक्षमा एमाले ६२, कांग्रेस १८३ मत प्राप्त गरेको छ ।

प्रमुखमा एमालेबाट खेम जर्गामगर र माओवादीबाट सर्केश घलान चुनावी मैदानमा रहेका छन् ।