२०८० चैत्र १६, शुक्रबार    

भीमफेदीको जुरिखेतमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

२०७९ आश्विन ६, बिहीबार १५:५५ बजे

मकवानपुरको भीमफेदी जुरिखेतमा भर्खरै बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । 

तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । 

काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।