२०८० चैत्र १६, शुक्रबार    

प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

२०७९ चैत्र १०, शुक्रबार १६:४८ बजे

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । 

कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए ।