नेपालको सवैभन्दा ठुलो मानव निर्मित ताल इन्द्रसरोवरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । गर्मी सुरु भएसँगै इन्द्रसरोबारको जलाशय घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । इन्द्रसरोवर ताल मकवानपुर जिल्लाको कुलेखानी नजिकै कुलेखानी नदीमा रहेको चट्टानले भरएिको बाँध हो । बाँधको प्राथमकि उद्देश्य जलवद्यिुत उत्पादन हो ।