२०८१ बैशाख ७, शुक्रबार    

मिनि बस दुर्घटनामा घाइतेको नामावली सार्वजनिक

२०७९ आश्विन ६, बिहीबार २३:०३ बजे

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको यात्रुबाहक मिनि बस दुर्घटना सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

१) भारत सितामणी बस्ने बर्ष ३८ वर्षीय पप्पु चौधरी

२) भारत दिल्ली बस्ने बर्ष–२७ को सारु खान

३) भारत मोतिहारी बस्ने बर्ष–१५ का सोयल अलि

४) सिमरा उमनपा–१२ बस्ने बर्ष २७ को तैया अन्सारी

५) वीरगञ्ज–२४ बस्ने बर्ष ३० को सायल मिया अन्सरी

६) वीरगञ्ज–२४ बस्ने बर्ष–२७ को सईफुला खातुन

७) रौतहट लक्ष्मीनगर–२ बस्ने बर्ष–३० को महमद समिम

८) कलैया–१२ बन्दिपुर बस्ने बर्ष २६ को छोटेलाल पासवान

९) जगनाथपुर  बस्ने बर्ष–३५ की आरिसा खातुन

१०) सिमरा उमनपा–३ बस्ने बर्ष २७ की पार्वती चौधरी

११) सिमरा उमनपा–३ बस्ने बर्ष–२ की सुदिक्षा चौधरी

१२) बीरगञ्ज–२४ रामगढ बस्ने बर्ष २३ को निरुला अन्सारी

१३) करैयामाई–५ बस्ने बर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा

१४) भारत मोतिहारी बस्ने बर्ष ३२ को राजकुमार सहनी

१५) दिल्ली बस्ने बर्ष–३८ को गोपाल कुमार

१६) रौतहट लक्ष्मिनिया–२ बस्ने बर्ष–३० को महमद समिम

१७) वीरगञ्ज–२४ बस्ने बर्ष–२३ को निरज ठाकुर

१८) वीरगञ्ज–२४ बस्ने बर्ष–२४ को आलम देवन

१९) वीरगञ्ज–२४ बस्ने  बर्ष–२५ को मौसम अन्सारी

२०) वीरगञ्ज–२४ बस्ने बर्ष–१७ को आदित्य चौधरी

२१) सह चालक धुलीखेल–११ बस्ने बर्ष ३८ को हरि भुजेल २२)बारा मुसहर्बा–३ बस्ने बर्ष–३० को मुस्तुजा खाना

२३) मोतिहारी बस्ने बर्ष–२१ को धिरज ठाकुर

२४) बकैया–४ छतिवन बस्ने बर्ष–१९ कि संगिता तामाङ

२५) बकैया–४ छतिवन बस्ने  बर्ष–२ की बिपना तामाङ