२०८१ बैशाख १७, सोमबार    

लेडी जेसीज अध्यक्षमा दिलमाया घर्ती चयन

२०७९ पौष २, शनिबार १८:२९ बजे

हेटौंडा लेडी जेसीज अध्यक्षमा दिलमाया घर्ती चयन भएकी छन् ।

शनिबार भएको अधिवेशनबाट सन् २०२३ का लागि उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । एकवर्षे कार्यका लागि कार्यकारीणि उपाध्यक्षमा शिखा भट्टराई र अस्मिता न्यौपाने तथा उपाध्यक्षमा नम्रता श्रेष्ठ, कुसु पण्डित, पूजा बस्नेत र अलिास न्यौपाने चयन भएका छन् ।

कार्यसमितिको पदाधिकारी पदास्थापना कार्यक्रमबाट चयन गरिने बताइएको छ ।