२०८१ बैशाख २१, शुक्रबार    

एमालेका उम्मेदवार विष्टलाई पछ्याउँदै छिन्तु

२०७९ मंसिर ५, सोमबार १९:१४ बजे

मकवानपुर क्षेत्र नम्बर–१ को ‘१’ मा नेकपा एमालेका उम्मेदवार कमलबहादुर विष्टले अग्रता कायम गरेका छन् ।

उनलाई सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी ‘छिन्तु’ले पछ्याइरहेका छन् ।

हालसम्म वकैया गाउँपालिका–४ को २३४५ मत गणनागर्दा विष्टले ७८४ मत प्राप्त गरेका छन् । छिन्तुले ७५८ मत प्राप्त गरेका छन् ।