हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ ।
शुक्रबार बसेको उपमहानगरको १५ औं अधिवेशनको दोस्रो वैठकले बजेट पारित गरेको हो ।
उपमहानगरले आगामी आवका लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाा वनियिोजन गरेको छ ।
पहिलो बैठकमा हेटौंडाका उपमेयर राजेश बानयिाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतशित कम बजेट प्रस्ताव गरेका थिए ।