२०८१ जेठ ४, शुक्रबार    

नेपाललाई विशाल लक्ष्य

२०७८ फाल्गुन १०, मंगलबार १७:१९ बजे

हेटौंडा/ संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाल सामू विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

आइसीसी टी २० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले १ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिलो व्याटिङ गरेको युएईले नेपाली बलरलाई खुलेर खेल्नै दिएनन् । फलस्वरुप नेपाल सामू विशाल लक्ष्य प्रस्तुत गरेको हो । नेपालले केहीबेरमा दोस्रो इनिङ सुरु गर्दैछ ।