२०८३ बैशाख ५, शनिबार    

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेठ २, बुधबार १७:०९ बजे

 उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

 न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।