२०८१ जेठ ४, शुक्रबार    

मकवानपुरमा फुटबलका खेलाडी छनौट

२०७८ फाल्गुन २०, शुक्रबार १९:४२ बजे

प्रदेश खेलकुद प्रतियोगिताका लागि मकवानपुरका पुरुष फुटबल खेलाडी छनौट भएका छन् ।

प्रशिक्षक विजयलाल श्रेष्ठका अनुसार फुटबलतर्फ अमिर श्रेष्ठ, समिराज थोकर अनिष देउला, गगन सिलवाल, सन्जिव अर्याल, मनोज विष्ट, सुनिल घलान ,विवेक गुरुङ, आकाश कटुवाल, मनोज घलान, पाल्देन लामा, अनिस महर्जन, ललित चौलागाई, गोपी भट्टराई र सुजन खड्की छनौट भएका हुन् । छनौटमा थाहा नगरपालिकाबाट सुमन विष्ट र  राजन गोले, भीमफेदीबाट अर्पण लामा, मनहरीबाट अविनास खड्का र सुदिप सापकोटा छानिएका छन् ।

प्रदेश खेलकुद प्रतियोगिताको यही फागुन २८ गते हेटौंडामा उद्घाटन हुनेछ । २९ गते देखि फुटबल प्रतियोगिता सुरु हुनेछ ।