२०८१ बैशाख १६, आईतबार    

फ्रेण्डसिप भेट्रान्सले जित्यो राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि

२०८० फाल्गुन २६, शनिबार १८:४८ बजे

नवौं भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्सले जितेको छ ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा क्याम्पाडाँडा खेल मैदानमा भएको फाइनलमा किङ्ग कम भेट्रान्सलाई १–० लाई पराजित गर्दै बानेश्वर विजयी भएको हो । खेलमा बानेश्वरका हरिहर थापा म्यान अफ दी म्याच घोषित भए ।

प्रतयिोगतिाको वजिेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ, उपवजिेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ ।