२०८१ बैशाख २५, मंगलबार    

रेखा थापाले गरिन् दोस्रो विवाह

२०७८ फाल्गुन २, सोमबार १७:३३ बजे

हेटौंडा/ चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छिन् ।

थापाले केही दिनअघि बलराम शाहीसाग कोर्ट म्यारिज गरेकी हुन् । थापाले पहिलो सम्बन्धविच्छेद भएको थियो । उनले यस विषयमा प्रतिक्रिया दिइसकेकी छैनन् । पछिल्लो समयमा थापा राजनीतिमा सक्रिय छिन् ।