२०८१ बैशाख १३, बिहीबार    

सभामुखमाद्वारा शपथ ग्रहण

२०७९ पौष २९, शुक्रबार १५:१५ बजे

वाग्मती प्रदेशका नवनिर्वाचित सभामुखमा भुवन पाठकले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार विहान १२ बजे बसेको प्रदेशसभा वैठकमा भएको मतविभाजनमा अनुसार उनी सभामुखमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख यादबचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएका थिए । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थित शपथ कार्यक्रम भएको थियो ।


यसअघि प्रदेशसभा वैठकमा सभामुखमा पाठकलाई चयन गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो ।