२०८१ बैशाख २१, शुक्रबार    

पूर्वमुख्यमन्त्री पौडेलद्वारा मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०७:३८ बजे

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत्  उनले हेटौंडा–११ स्थित मतदान केन्द्रबाट आफ्नो मत जाहेर गरेका हुन् । पौडेलले नवलपुरमा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रमा ६ हजार २ जना मतदाता रहेका छन् ।