२०८१ बैशाख २१, शुक्रबार    

चुनावको मुखमा कांग्रेस प्रवेश गर्नेको लर्को

२०७९ बैशाख २०, मंगलबार १८:५८ बजे

 हेटौंडा १७ मा विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मंगलबार भएको एक कार्यक्रमका बीच विभिन्न पार्टी परित्याग गरेर ४२ जना कांग्रेसमा प्रवेश गरेका हुन।

नवप्रवेसीलाई कांग्रेस वागमती प्रदेश अध्यक्ष ईन्द्र बहादुर बानियाँले टिका र खादा लगाएर स्वागत गरेका थिए।