२०८१ जेठ ४, शुक्रबार    

व्याडमिन्टनमा चितवन प्रथम

२०७८ चैत्र १, मंगलबार १९:०९ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताको व्याडमिन्टनतर्फ चितवन बलियो सावित भएको छ ।

प्रतियोगिताअन्तर्गत् हेटौंडामा भएको व्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ । फाइनलमा ललितपुरलाई ३–१ ले पराजित गर्दै चितवन पहिलो भएको हो । ललितपुर दोस्रो र धादिङ तेस्रो भएको छ ।

महिलातर्फ व्याडमिन्टनमा धादिङ प्रथम, सिन्धुपाल्चोक दोस्रो र ललितपुर तेस्रो भएको छ ।