२०८१ बैशाख १६, आईतबार    

मंगलबार सार्वजनिक विदा घोषणा

२०८० फाल्गुन १४, सोमबार १८:४१ बजे

लदी पर्वका अवसरमा बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै फागुन १५ गते  सार्वजनकि वदिा घोषणा लदी पर्वको अवसरमा सार्वजनिक विदा दिएको जानकारी गराउनुभएको हो ।

माझी समुदायको मुख्यपर्व लदी पर्व भएकाले पालिकाको बैठकले विदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकामा माझी समुदायको बसोबास भएकाले पर्वको अवसरमा विदा दिएको हो ।