२०८१ जेठ ४, शुक्रबार    

सिन्धुली र भक्तपुरको फराकिलो जीत

२०७८ चैत्र १, मंगलबार १९:११ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फ मंगलबार भएको खेलमा सिन्धुली र भक्तपुर विजयी भएका छन् ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा सिन्धुलीले काठमाडौं र भक्तपुरले सुवालाई ६–० गोलअन्तरले पराजित गरेको हो । विजयी दुवै टोली अन्तिम आठमा प्रवेश गरेका छन् ।
वुधबार धादिङ र काभ्रे तथा खेल सिन्धुली र मकवानपुरबीच खेल हुनेछ ।