२०८१ बैशाख १७, सोमबार    

भिरबाट लडेर एकजनाको मृत्यु

२०८० श्रावण ३०, मंगलबार १४:२० बजे

मकवानपुर जिल्लाको ईन्द्रसरोब गाउँपालकाि वडा नम्बर–३ चत्रेिघारीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको भरिबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजकैि रहेको जङ्गलमा घाँस काट्न गएका उनी चप्लएिरि भिरबाट खसेका थएि । गम्भीर घाईते उनको उपचारका लाग फर्पिङ्माि रहेको मनमोहन हस्पटलि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।