२०८१ जेठ ५, शनिबार    

कर्रामा सवारी दुर्घटना

२०७८ फाल्गुन १०, मंगलबार १३:२३ बजे

हेटौंडा/ हेटौंडाको कर्रामा सवारी दुर्घटनाहुँदा एकजना घाइते भएका छन् ।
स्थानीय युवा सुदिप चिमोरियाका अनुसार दुईवटा ट्रक एकआपसमा ठोकिँदा एकजना घाइते भएका छन् । बा.प्र ०३–००१ क ०७२४ नम्बरको आइचर ट्रक र लु.२ ख २५५९ नम्बरको ट्यांकी एकआपसमा ठोकिँदा एकजना घाइते भएको हो । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।