२०८१ बैशाख १६, आईतबार    

लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

२०८० असार १८, सोमबार १७:३१ बजे

मकवानपुर प्रहरीले लागूऔषधसहति हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गएराति पूर्व–पश्चमि सडकखण्ड अन्र्तगत पर्ने जल्लिाको हेटौंडा उपमहानगरपालकिा–१५, स्थति रातोमाटे चेक प्वाईन्टबाट लागूऔषध नाईट्राभेट ट्यावलेट १३ वटासहति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालकिा–७ बस्ने अन्दाजी २३ वर्षीय वविेक सापकोटा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, वीरगंजबाट चतिवनतर्फ जाँदै गरेको ना ६ ख ५६७७ नम्बरको यात्रुबाहक बसमा सवार सापकोटालाई चेकजाँच गर्दा उक्त परमिाणको लागूऔषध बरामद भएपन िनजिलाई पक्राउ गरएिको हो ।