२०८१ बैशाख १४, शुक्रबार    

फेन्चु उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

२०७९ पौष २६, मंगलबार १७:२० बजे


हेटौंडा–१३, पदमपोखरीका युवा किसान फेन्चु लामा रुम्बालाई उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले उनलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको हो । उनी एमएनएस एग्रोका सञ्चालक हुन् ।

उनले पदमपोखरीमा ड्र्यागन खेती गरी सर्वत्र चर्चा कमाएका छन् ।