२०८१ बैशाख १५, शनिबार    

हेटौंडा अस्पताल सुधारको माग राख्दै युवाको धर्ना

२०७९ असार ६, सोमबार १६:२७ बजे

हेटौंडा अस्पताल सुधारको माग राख्दै युवाहरुले धर्ना दिएका छन् ।

हेटौंडा अस्पतालको स्वास्थ्य सेवा असाध्यै कमजोर भएको चौतर्फी गुनासो पश्चात् युवाहरु स्वस्फूर्त रुपमा धर्ना दिएका हुन् ।
युवाहरुले विहान १०:३० बजेबाट १२:३० बजेसम्म धर्ना दिएका हुन् । उनीहरुले दैनिकरुपमा धर्ना दिने बताएका छन् । पछिल्लो समय हेटौंडा

अस्पतालमा उपचार गर्ने विरामीको चाप बढेसँगै अस्पतालको सेवा अस्तव्यस्त बनिरहेको छ ।