२०८१ जेठ ५, शनिबार    

लगातार ३ दिन सार्वजनिक बिदा

२०७८ चैत्र २, बुधबार १४:२६ बजे

नेपाल सरकारले चैत्र ३ र ४ गतेका लागि सार्वजनिक विदा दिने भएको छ ।

फाल्गुण शुक्लपक्ष पूर्णिमाका दिन मनाइने पर्व फागुपूर्णिमाको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा चैत्र ३ र तराई भेगमा ४ गते भव्यताका साथ मनाइँदैछ । सरकारले पनि ३ गते पहाडी क्षेत्रमा र ४ गते तराईमा सार्वजनिक बिदा दिएको हो । र संयोगबश ५ गते शनिबार परेको छ ।

त्यसैले ३ दिन बिदा हो ।