२०८१ जेठ ८, मंगलबार    

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

२०७८ फाल्गुन ८, आईतबार ११:१९ बजे

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।