२०८१ बैशाख २७, बिहीबार    

राक्सिराङमा एमालेले खोल्यो खाता

२०७९ जेठ १, आईतबार ०९:५२ बजे

मकवानपुरको राक्सिराङ गाउँपालिका १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार बाबीराम मुक्तानको प्यानल नै विजयी भएको छ ।

उनले ४६३ मत प्राप्त गर्दै विजयी भएक हुन् । यो सँगैएमालेले यस गाउँपालिकामा आफ्नो खाता खोलेको हो ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरे ।

यसैगरि,सदस्यहरुमा एमालेका पुर्ण बहादुर मोक्तान,भीम बहादुर मुक्तान,महिला सदस्यमा आस माया थिङ,दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मामा विजयी भएका छन् ।