२०८१ जेठ ६, आईतबार    

नारायणी यातायातद्वारा आश्रमलाई ५० हजार सहयोग

२०७८ चैत्र २०, आईतबार १७:५७ बजे

मानवसेवा आश्रमम हेटौंडालाई ५१ हजार रुपैयाँ नगद सहयोग गरिएको छ ।

पुरानो नारायणी यातायात प्रालिका प्रमुख हिरालाल श्रेष्ठले आश्रममा अश्रित वृद्ववृद्वाहरुको सेवामा थप सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
विभिन्न कार्यक्रम तथा दिवसमा नारायणी यातायातले सहयोग गरिँदै आएकोमा आइतबार पनि सहयोग गरिएको मानवसेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए ।

हाल अश्राममा २ सय जना वृद्ववृद्वा अश्रित हुनुहुन्छ ।