२०८१ जेठ ७, सोमबार    

फागुन ३ मा सार्वजनिक विदा घोषणा

२०७८ फाल्गुन १, आईतबार १८:०३ बजे

हेटौंडा/ लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । १३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाग्मती प्रदेशले भने यसवर्षदेखि स्थापना दिवस नै नमनाउने निर्णय गरेको छ ।