२०८१ बैशाख १४, शुक्रबार    

एकालालको अग्रता

२०७९ मंसिर ५, सोमबार १९:०७ बजे

मकवानपुर क्षेत्र नम्बर–१ को ‘२’ मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले अग्रता लिएका छन् ।

उनले हेटौडा–१४ नम्बर वडाको मत गणना गर्दा ३२८ मतले अग्रता लिएका हुन् । श्रेष्ठले २९३६ सय मत गणना गर्दा एकहजार ९३ मत प्राप्त गरेका हुन् । सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार आनन्दराम पराजुलीले सातसय ६५ मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपाने ७६३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा प्राम्भिक नतीजा अनुसार त्रिपक्षीय भिड्न्त हुने संकेत देखिएको छ ।