२०८१ बैशाख २४, सोमबार    

'द पावर अफ द डग'ले पायो यसपटक ओस्कारमा धेरै मनोनयन

२०७८ फाल्गुन १, आईतबार १७:२४ बजे

ओस्कर अवार्ड मनोनयनमा 'द पावर अफ दि डग'ले १२ विधामा आफ्नो कब्जा जमाउन सफल भएको छ । जेन च्याम्पियनले यही फिल्ममार्फत दुईपटक निर्देशकको मनोनयनमा पर्ने महिला निर्देशकको इतिहास रचेकी छिन् ।

यसअघि उनको निर्देशनमा बनेको फिल्म 'द पाइनो' निर्देशनतर्फको मनोनयनमा पर्न सफल भएको थियो। निर्देशक स्टिभन स्पिलबर्गले पनि नयाँ रेकर्ड राख्न सफल भएका छन्। उनी निर्देशित 'वेस्ट साइड स्टोरी'ले ७ विधामा आफ्नो उपस्थिति जनाएको छ । 'वेस्ट साइड स्टोरी'सहित उनले निर्माण गरेको ११ फिल्म ९४ औं  ओस्कारमा उत्कृष्ट फिल्मतर्फ मनोनयनमा परेको रेकर्ड बनाएको छ । डेन्जल वासिङटनले भने सबैभन्दा बढी ओस्कार मनोनयनमा पर्ने अश्वेत कलाकारको रेकर्ड बनाए ।

उनी यसपटक 'द ट्राजेडी अफ म्याकबेथ'बाट मनोनयनमा परेका छन् । भुटानको फिल्म 'लुवाना : द याक इन्द द क्लासरुम' भने अन्तरार्ष्ट्रिय फिल्मको विधामा आफ्नो स्थान बनाएको छ । मार्च २७ मा आयोजना हुने ओस्कार अवार्डको पूरा