२०८१ बैशाख १२, बुधबार    

कक्षा १२ को परीक्षा जेठ १६ देखि

२०७८ चैत्र ४, शुक्रबार १७:०६ बजे

 कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।