२०८१ बैशाख १५, शनिबार    

चित्लाङ-काठमाडौं सडक राति बन्द

२०७९ चैत्र १७, शुक्रबार ०७:३० बजे

मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्मको चित्लाङ-थानकोट सडक राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ ।

सडक मर्मतका लागि बिहिबारदेखि सवारी आवागमन अनिश्चितकालीन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मर्मत कार्य सम्पन्न भएपछि मात्र आवागमन सुचारु हुने प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।