२०८१ जेठ ५, शनिबार    

विहीबार सार्वजनिक विदाको घोषणा

२०७८ फाल्गुन १८, बुधबार १७:४५ बजे

हेटौंडा/ नेपाल सरकारले बिहीबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

ग्याल्बो ल्होसारको सन्दर्भ पारेर देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषद्बाट फागुन १६ गते निर्णय भएबमोजिम उक्त पर्वको अवसरमा नेपालभर सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।