२०८१ जेठ ८, मंगलबार    

राक्सिराङमा मतगणना स्थगित

२०७९ जेठ १, आईतबार १८:५६ बजे

राक्सिराङ ४ को मतगणना स्थगित भएको छ ।

मतपत्रमा हस्ताक्षर नभएको ८ सुर्य ७ छाप भएको ५ मत भेटिए पछि मत गणना स्थगित भएको हो । उक्त मत खसेको मतदान केन्द्रमा राक्सिराङ गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बिजय कापरी बुथ अधिकृत रहेका कारण एमालेले विरोध जनाएको छ ।