२०८१ बैशाख १८, मंगलबार    

मकवानपुर–२ मा एमालेका बर्तौलाको उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतबार १५:२१ बजे

मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

बर्तौलाको प्रस्तावकमा पीपी गोले र समर्थकमा सानु थापा रहेका छन् ।