२०८१ बैशाख २७, बिहीबार    

मकवानपुरमा कांग्रेसले २० वटा जित्यो

२०७९ जेठ २, सोमबार १३:५८ बजे

सोमबार विहानसम्म मकवानपुरका जिल्लाको ४१ वटा वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका ४१ वटा वडा मध्य २० वटा वडामा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो भएको छ । यस्तै माओवादी केन्द्रले १२ र एमालेले ९ वटा वडामा अध्यक्ष जितेको छन् । मकवानपुरमा १०२ वडा छन् । अहिले हेटौंडा उपमहानगरपालिकाको भने ३, १८ र १९ को मतगणना भइरहेको छ ।
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
१) इन्द्रसरोबर–१ मा सुवास थापा
२) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
३) मकवानपुरगढी–१ मा आइत सिंह लो
४) मकवानपुरगढी –२ मा बखानसिं पाख्रिन
५) मकवानपुरगढी–७ मा सुर्यबहादुर रुम्ब
६) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
७) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
८) भीमफेदी–६ मा सोमबहादुर घलान
९) भीमफेदी–७ मा मित्रबन्धु सिन्जाली
१०) कैलाश–१ मा तेज बहादुर ब्लोन
११) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
१२) कैलाश–९ मा भुवनसिं घलान
१३) बकैया–११ मा गोपाल बहादुर नेसुर
१४) बकैया–१२ मा ज्ञानेन्द्र बजगाई
१५) मनहरी–१ मा शिव प्रसाद खनाल
१६) मनहरी–३ मा अनन्त अर्याल
१७) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
१८)  थाहा नगरपालिका–६ मा राजेन्द्रभक्त श्रेष्ठ
१९) हेटौंडा–१ मा सविन न्यौपाने
२०) हेटौंडा–२ मा विष्णुगोपाल महर्जन

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
१) थाहा–१ मा हेरमान गोपाली
२) थाहा–२ मा बमबहादुर सिंतान
३) थाहा–३ मा हिरेन्द्र रायमाझी
४) थाहा–४ मा नारायण लामा
५) मनहरी–२ मा राजकुमार पाख्रीन
६) मनहरी–४ मा प्रकाश थापा
७) बागमती–१ मा यहुन्ना राई
८) भीमफेदी–३ मा पृति लाल लामा
९) बकैया–१ मा आशिश तितुङ
१०) बकैया–२ मा विश्वराज स्याङतान
११) कैलाश–३ मा देवलाल बल 
१२) कैलाश–४ मा तिलक मुक्तान

नेकपा एमाले विजयी भएको वडाहरुः
१) राक्सिराङ–१ मा बाबीराम मुक्तान
२) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
३) भीमफेदी–२ मा काशी राम बज्यु
४) भीमफेदी–४ मा सागर पाण्डे
५) भीमफेदी–५ मा जाहारसिं लामा
६) भीमफेदी–८ मा बिष्णुबहादुर लामा
७) इन्द्रसरोवर–३ मा प्रताप भोम्जन
८) इन्द्रसरोवर–४ मा चन्द्रकुमार बल
९) बकैया– मा फुलबहादुर भोम्जन