बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ तोकेको छ ।
मकवानपुर प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष चेकिङ तथा खानतलासी अभियानका क्रममा लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।
नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत गोरख बहादुर गणले मकवानपुरगढी गाउँपालिका–२ ढुङ्गेगढीमा निर्माण सम्पन्न गरेको उक्त संरचना मध्य पृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ–थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ ।